नियम
स‌क्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरूको नाम “गोरखापत्र कर्पोरेशन नियमहरू, २०२१” रहेको छ ।
(२) यी नियमहरू तुरून्त प्रारम्भ हुनेछन् ।